बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोदीका दुई भाषण : तर, नाकाबन्दीवारे मोदी मौन !

शुक्रबार, २८ वैशाख २०७५, १५ : ४३
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं । तीन बर्ष अगाडि भारतीयपक्षबाट भएको नाकाबन्दीवारे भारतीय प्रधानमन्त्री नरेन्द्र यसपाली मौन बसेका छन् । 

नेपालमा नाकाबन्दी लगाउनुपूर्व मोदीले दुई पटक भ्रमण गरेका थिए ।

त्यसबेला उनको जेजतिक सम्मान भएको थियो । यसपाली त्यस्तो देखिएन । बरु, नाकाबन्दी लगाएको भन्दै उनको भ्रमणको विरोध सडकदेखि सामाजिक संजालसम्म विरोधका स्वर उठे । 

मोदीले नाकाबन्दीको माफी माग्नुपर्नेसम्मका स्वर उठेका थिए ।

तर, भ्रमणको पहिलो दिन जनकपुरमा दिएका दुई वटा सार्वजनिक भाषणमा मोदीले नाकाबन्दीको कुरै उठाएन् ।

उनी राजनीतिम मुद्दामा प्रवेश नै गरेनन् । बरु, मोदीले धार्मिक–सांस्कृति र विकास मुद्दामा धेरै बोले । दुई देशवीचको परम्परागत सम्बन्धमा मोदीले खास जोड दिए । 

नेपालको प्रशंसा

भारतीय प्रधानमन्त्री मोदीले नेपालको स्वभिमान सगरमाथाभन्दा उच्च रहेको बताए । नेपालविना भारतको आस्था, विश्वास र इतिहास अधुरो रहने मोदीको भनाई थियो ।

‘नेपालविना भारतको धाम अधुरो, राम अधुरो,’ उनले भने, ‘हाम्रो धर्म एक प्रवृतिपथ प्राथना पनि एउटै छ । दोस्ती समान–सृष्टि समान । सुख पनि समान, चुनौति पनि समान । आशा र आकांशा समान । चाहना समान र बाटो समान । सपना पनि समान र संकल्प पनि समान । अर्थात हाम्रो मन्जिल (बाटो) एउटै हो ।’

मिथिला सँस्कृतिको पनि प्रशसा 

मिथिलाको लोककला र स्वागत समान अदभूत रहेको भन्दै उनले मिथिला सँस्कृतिको स्थान धरै माथि रहेको बताए । 

नेपाल भ्रमणमा आएका मोदी जनकपुरमा उपमहानगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई लाग्दैन म अरु कुनै ठाउँमा आएका छु । जनकपुर धाम हाम्रो आफ्नै जस्तो लाग्छ ।’ 

व्यक्ति र सरकार आउँछन् जान्छ तर नेपाल र भारतका सम्बन्ध अजर अमर रहेको उनले बताए । 

प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध कुनै परिभाषाले तय नगर्ने यो रोटीबेटी र अपनत्वको सम्बन्ध रहेको धारणा राखे ।

कनेक्टिभिटी

प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको सम्बन्धलाई मजबुत बनाउन ‘केनेक्टिभिटी’ मा विशेष जोड दिएका छन् । 

उनले रेलमार्गदेखि लिएर जलमार्गका पनि कुरा गरेका छन् । 

उनले जनकपुर–जयनगर रेल्वे मार्ग यो वर्षको अन्तिम समयमा तयार भइसकने बताउँदै  भारतको समुन्द्र मार्गसँग सम्बन्ध बनाएर नेपालको समान पठाउन सकिने बताए । 

जल मार्गसँग जोड्न सकियो भने नेपालमा उद्योग लाग्छ र रोजगार पनि बढ्ने उनले धारण राखे । यो काम भयो भने नेपाल र भारत बीचको उद्योग व्यवसायीमा वृद्धि हुने उनले बताए ।  

त्यस्तै उनले विहारको रक्सौल भएर काठमाडौसँग जोड्ने कार्य पनि तीब्र गतिमा भइरहेको बताउँदै उनले फाइभ टीको आवधारणा अघि सारे ।

उनले ट्रेडिशन, ट्रेन, टुरिज्म, टेक्नोलोजी, ट्रान्सपोर्ट आवधारणा अनुसार काम भयो भने दुई देश बीचको व्यपार व्यवसायी द्रुत गतिमा आगाडी बढ्ने बताए ।

विजुली र पेट्रोलिय पदार्थ

नेपाल विजुली उत्पादनको विकासमा तीब्र गतिमा आगाडी बढी रहेको बताउँदै उनले नेपालले भारतबाट ४५० मोगावाट विजुली आयात गरेको छ र त्यसका लागि भारतले नयाँ ट्रान्समिटर बसाएको बताए ।

त्यस्तै, उनले भारतबाट पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याउनका लागि काम धमाधम काम भइरहेको बताए । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन काम शुरु भएको उनले सो अवसरमा जानकारी गराए ।

रामायण सर्किट

भारतीय प्रधानमन्त्री मोदीले भारतमा स्वदेश दर्शनको योजना शुरु भएको बताउँदै सोही अन्तरर्गत रामायण सर्किट परियोजना शुरु भएको जानकारी गराए । 

राम र सीताको चिन्ह जहाँ जहाँ छ ती सबै स्थानलाई एक अर्कासँग जोड्ने प्रयास भइरहेको उनले बताए । रामायण सर्किट परियोजना सम्पन्न भएपछि धार्मिक सम्बन्ध बलियो हुने उनले बताए । विवाह पञ्चमीमा भारतका हजारौ भक्तजन नेपाल आउने गरेको बताउँदै मोदीले जनकपुर क्षेत्रको विकासका लागि भारतले सहयोग गर्न तयार रहेको बताए ।

उनले सोही अवसरमा जनकपुर क्षेत्रको विकासका लागि भारतले एकसय करोड सहयोग प्रदान गर्ने बताए ।

नेपाल सीमासँग जोडिएको भारतको विभिन्न ठाउँमा विकास कार्य द्रुतगतिमा आगाडी बढेको र यसले भारतको मात्र होइन नेपाललाई निकै फाइदा  हुने उनले दावी गरे ।

तीनवटा भाषा

भारतीय प्रधानमन्त्री मोदीले अभिनन्दित पछि आफ्नो मन्तव्य राख्दा तीनवटा भाषा प्रयोग गरेका थिए । उनले हिन्दीमा आफ्नो मन्तव्य शुरु गरे । त्यसपछि उनले केहीवेर मैथिली र नेपाली भाषा पनि प्रयोग गरे । 
जनकपुर–आयोध्याको सम्बन्धको बारेमा कुरा राख्दै उनले दुई देशबीच रहेको सम्बन्धमा पनि लामो कुरा राखेका थिए । त्यसपछि नेपाल र भारतबीच भइरहेको विकासका कामका बारेमा कुरा राखेका थिए । 

जनकपुरवासीसँग मागे माफी 

उनले आफ्नो मन्तव्यको शुरुमै जनकपुर ढिलो आएकोमा जनकपुरवासीसँग माफी मागे ।

सन् २०१४ अगस्तमा आएको बेला नै जनकपुर छ्टिै आउने भनेका थियौ तर अलि ढिलो भयो त्यसका लािग म माफी चाहन्छु, मोदीले भने जानकी माताको चाहना अनुसार मात्र आएको छु । आजैको दिन बोलाएको कारण आएको हुँ ।’

धेरै पहिलादेखि आउन चाहेको तर माताले चाहेको दिन मात्र सम्भव भएको उनले बताए । आफू प्रधानमन्त्रीको रुपमा होइन, प्रधानतीर्थ यात्रीको रुपमा आएको उनले धारणा राखे । 

नेभर हुड फस्ट

भारतीय प्रधानमन्त्री मोदीले भारतले शुरु गरेको नेबरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले नेबरहुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडी बढीरहेको उनले बताए । 

एक वर्षमा तीन स्तरको चुनाव सम्पन्न गर्नु नेपाल बधाईको पात्र रहेो बताउँदै सातवटै पदेशमा सरकार पनि गठन गरेको छ यसले नेपाललाई मात्र होइन, भारतलाई पनि गर्व लागेको उनले बताए ।

नेपाल समाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए । जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ उनले भने ।

उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।

चावी हस्तान्तरण

उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरपालिकाको साँचो प्रधानमन्त्री मोदीलाई हस्तान्तर गरेका छन् । 

अभिनन्दन कार्यक्रममा एउटा कालात्मक चावी (साँचो) हस्तान्तरण उनले गरेका हुन् ।

मिक्सचर भाषा

अभिनन्द कार्यक्रममा भाषामा विविधता देखिएको थियो । मोदीले आफै तीनवटा भाषा प्रयोग गरे भने कार्यक्रम सञ्चाल अभिनन्दनपत्र नेपालीमा थियो भने मेयर साहले त्यसलाई मैथिली भाषामा पढेर सुनाएका थिए । 

प्रधानमन्त्री मोदीले आफै तीनवटा प्रयोग गरेका थिए भने कार्यक्रम सञ्चालक प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले हिन्दी र नेपाली भाषा प्रयोग गरेका थिए । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषा प्रयोग गरेका थिए । 

त्यसैगरि, प्रदेश सरकारले मोदीलाई १२१ केजीको माला लगाएर सम्मान गरेको थियो । त्यस्तै जनकपुर उद्योग वाणिज्य संघ र वीरगञ्ज उद्योग वाणिज्य संघले पनि १२१–१२१ केजीको मालाले स्वागत गरेका थिए ।     

थप समाचार

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा यसरी बित्यो ४ घण्टा

नेपालमा मोदीलाई कहाँ कहाँबाट छ सुरक्षा थ्रेट ?

मोदीको नेपाल भ्रमणः धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

जनकपुरलाई मोदीको उपहार : जनकपुरक्षेत्रको विकासका लागि १ अर्ब सहयोग

मोदीले भने–भारतको नेबरहुड फस्टमा नेपाल पहिलो प्राथमिकतामा

मोदीले जनकपुरवासीसँग मागे माफी

मोदीलाई अभिनन्दन गर्दे २ नम्वर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने–नेपालको संविधानले विभेदकारी नीति लियो

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

आगन्तुक पुस्तिकामा मोदीले लेखेः मेरो धेरै पूरानो इच्छा पूरा भयो

जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री, हेर्नुहोस् तस्विर

नेपाली भाषामा मोदीले भने- प्रधान तीर्थयात्री भएर नेपाल भ्रमण आएको हुँ

जनकपुरमा मोदीको भजन (भिडियो)

मोदीलाई १२१ किलोको मालाले स्वागत

रक्षामन्त्रीले मोदीलाई स्वागत  गर्दै भने, ‘नेपाल–भारतको संवेदनशिलताप्रति सचेत छौ ’

‘मोदी भ्रमण’ बिरुद्ध रिले अनसन बसेका ९ जना प्रहरी नियन्त्रणमा

मोदीविरुद्व अखिल क्रान्तिकारीको ३६ घण्टे अनसन सुरु

मोदीको भ्रमण बिथोल्न खोज्ने ७ जना काठमाडौंबाट पक्राउ

नेपाली यात्रुलाई स्वागत गर्ने छन् योगी आदित्यनाथ

मोदी भ्रमणबारे जनता : मोदीले फेरि नाकाबन्दी नगरून्, हाम्रो सीमा नमिचियोस्

रामायण सर्किटको संयुक्त उद्घाटनपछि अभिनन्दनका लागि बाह्रबिघातर्फ मोदी

जनकपुरमा मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने : नेपाल खुशी भएको छ

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

जनकपुरमा हेलिकप्टरको सुरक्षा गस्ती

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

मोदी एयपोर्टमा झरेर जानकी मन्दिर प्रस्थान, स्वागत गर्न रक्षामन्त्री र मुख्यमन्त्री

निधीले मोदीलाई जनकपुरमा स्वागत गर्ने, देउवाले शनिवार भेट्ने

जनकपुरमा मोदीको स्वागत गर्नेहरु ‘भिआइपी’ को यस्तो छ नामावली

मोदीको नेपाल भ्रमणको सेरोफेरोमा

मोदीको स्वागतका लागि जनकपुर पुगे प्रधानमन्त्री ओली

रुट बदले मोदीले, दिल्लीबाट सिधै जनकपुर

मोदीले काठमाडौँमा आज क–कसलाई भेट्दैछन् ?

मोदी जाने मुक्तिनाथको के छ विशेषता ?

मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

लगानी नजुटेको अरुण तेस्रोको शिलान्यास गर्न ओली र मोदीलाई किन भयो हतार ?

यस्तो छ मोदीको भ्रमण तालिका

नेपाल भ्रमण अगाडि मोदीका तीन ‘ट्विट : भने के ?

जनकपुरमा यसरी भारतीय प्रधानमन्त्री मोदीको एउटा लामो समयदेखिको सपना पूरा हुँदैछ !

मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथमा आइसियू स्थापना

‘मोदीको भ्रमण स्वागतयोग्य’ : डा. कोइराला

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले मुलुक टुक्रिने आधार बनेको भन्दै आयो कडा विज्ञप्ति

रातोपाटी ग्राउण्ड : मोदी आउने मुक्तिनाथ र वरपर जे देखियो, २१ तस्बिरमा हेर्नुहाेस्

नाकाबन्दीबारे मोदीले क्षमायाचना गर्नु जायज हुन्छ : विवेकशील साझा

रातोपाटी ग्राउण्ड : मोदीकाे मुस्ताङ भ्रमणको यस्तो छ तयारी (फोटो फिचरसहित)

मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि फेरिएको काठमाडौं (फोटोफिचर)

समाजिक सञ्जाल : गज्जबले मोदी–फाई भयो देश

मोदीको स्वागतका लागि यसरी गरियो खर्च, बजेट कति ?

मोदीको नेपाल भ्रमण : मिथिला नगरीमा भाषाको खिचडी

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण

मोदीले नेपालीका लागि समृद्धि ल्याउँछन् भन्नु भ्रम हो

भारतीय सुरक्षाकर्मीको निगरानीमा  मोदीलाई अभिनन्दन  गर्ने मन्च बन्दै

मोदीसँग लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने  ?

मोदी भ्रमणलाई लिएर खोक्रो राष्ट्रवादको कुरा गरेर हुँदैन – मन्त्री जितेन्द्र सोनलको अन्तर्वार्ता

नेपालमा भएका पुराना भारु के होला ? यसपालीको भ्रमणमा मोदीले समस्या सुल्झाउलान् ?

माइतीघरमा मण्डलामा प्रदर्शनः मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह

मोदीको स्वागत गर्न मुस्ताङको जंगलमा कुचो लगाउँदै प्रहरी

मोदीको भ्रमणबारे संसदलाई जानकारी

मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईका चटारो, हेरौं तस्विरमा

मोदीको नेपाल भ्रमणमा यी सात विषय उठाउनैपर्छ : पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अन्तरवार्ता

मोदीको भ्रमणले पार्टी एकीकरणमा ढिलाईः  माओवादी प्रवक्ता

हुरीले उडाए मोदीका स्वागतद्वार

प्रधानमन्त्री मोदीले जनकपुरमा ६ मिनेट पुजा गर्ने

मोदीको नेपाल भ्रमणः यस्तो बन्दैछ जनकपुरमा भव्य मञ्च (फोटोफिचर)

मोदीको नेपाल भ्रमण सफल बनाउन लागिपरेका छौः मन्त्री पण्डित

मोदीको नेपाल भ्रमण : यी मुद्दामा वार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली

ओली र मोदीले अरुण तेस्रोको उद्घाटन काठमाडौंबाटै गर्ने

मोदीको नेपाल भ्रमण : कर्नाटकको चुनाव प्रचार नेपालबाट !

मुक्तिनाथमा पनि मोदीको नागरिक अभिनन्दन, दुई दिनमा तीन वटा अभिनन्दन हुने

मोदी भ्रमणको तयारीमा मन्त्रीको दौडधूप

मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुंगा सावित हुन्छः मन्त्री ज्ञवाली

मोदीको भ्रमणको सदुपयोग गरौँः उपसभापति निधि

मन्त्रिपरिषद् बैठक : मोदीको नेपाल भ्रमण कार्यतालिका स्वीकृत

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवअधिकारवादी नेता रिजालको खुल्लापत्र

मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

आमन्त्रण–पत्रमा मोदीको नामै बिग्रियो !

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरको कलात्मक साँचो हस्तान्तरण गरिने

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप