जनकपुरमा मोदीको स्वागत गर्नेहरु ‘भिआइपी’ को यस्तो छ नामावली
शुक्रबार, २८ वैशाख २०७५, १० : ५२

धनुषा– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई नम्बर प्रदेशको जनकपुरमा हुने भ्रमणका क्रममा झण्डै एकहजार जनालाई भिआइपी पास वितरण गरिएको छ ।
मोदीको भ्रमण सफल पार्न गठित मुल समारोह समिति र विभिन्न समितिका नाममा विशिष्ठ श्रेणीका पास वितरण गरिएको हो ।
जसमा २ नम्बर प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश सांसद, लगायतलाई यस्तो पास वितरण गरिएको हो । स्वागत समारोह समितिका सदस्यहरु मात्रै ५ सय भन्दा बढि रहेका छन् ।
यी हुन् मोदीको जनकपुर भ्रमणमा स्वागत गर्न विशिष्ट पास पाउनेहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार