हुरीले उडाए मोदीका स्वागतद्वार
जनकपुरधाम - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार भत्किएको छ ।
धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् ।
बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको हो ।




अन्य क्षति
-धनुषासँगै महोत्तरी लगायत तराइमा बुबार बिहान आएको हावाहुरीले आँपमा क्षति पुर्याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।
-हावाहुरीले केही स्थानमा स्थानीयको घरको छानो उडाएको छ साथै, रुखहरु ढलेका छन् ।
-कतिपय स्थानमा बिजुलीका पोलहरु ढलेका छन् । जसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
-महोत्तरीको बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल हुरीले उडाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण