‘मोदीको भ्रमण स्वागतयोग्य’ : डा. कोइराला
बिहीबार, २७ वैशाख २०७५, १९ : ५१
मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको बताएका छन् ।
स्थानीय सञ्चारकर्मीसँग आज साँझ यहाँ कुरा गर्दै डा कोइरालाले
भ्रमणका क्रममा नेपालको अधिकतम हित हुने गरी भारतसँग भएको सन्धिसम्झौतालाई कार्यान्वयन गर्न जोड दिएमा हामीलाई फाइदा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण