आमन्त्रण–पत्रमा मोदीको नामै बिग्रियो !
सोमबार, २४ वैशाख २०७५, ११ : २३
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन भन्दै पठाइएको आमन्त्रण–पत्रमा उनको नाम नै विग्रिएको पाइएको छ ।
मोदीको पुरा नाम नरेन्द्र दामोदरदास मोदी हो ।
तर, निमन्त्रणापत्रमा दामोदरको ठाउँमा दामोदार भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको बैशाख २८ गते प्रदेश नम्वर २ को आयोजनामा जनकपुरमा नागरिक अभिनन्दनको कार्यक्रम छ ।
प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको नाममा आमन्त्रण–पत्र वितरण गरिएको छ ।
बैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुँदैछ ।
मोदीले मुक्तिनाथको पनि भ्रमण गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण