मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईका चटारो, हेरौं तस्विरमा
बुधबार, २६ वैशाख २०७५, १४ : ००
काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गर्ने क्रम जारी छ । त्यसका लागि नेपाल प्रहरी लगायतको टोली दिनरात खटिरहेको छ । प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्ने कार्यक्रम रहेको छ । तस्विरः रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण