नेपाली यात्रुलाई स्वागत गर्ने छन् योगी आदित्यनाथ
शुक्रबार, २८ वैशाख २०७५, १२ : ३१
जनकपुर–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज जनकपुर–आयोध्या नेपाल भारत मैत्री बस संयुक्त रुपले उदघाटन गरेका छन् ।
उद्घाटनपछि जनकपुरबाट हिडेका बस अयोध्या पुगेपछि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाली यात्रुलाई स्वागत गर्ने बताइएको छ ।
जनकपुरबाट हिडेको बसमा प्रदेश २ का अर्थ राज्यमन्त्री उषा यादव र आन्तरिक मामला मन्त्री सरोज कुमार यादव रहेका छन् ।
बस सेवालाई उदघाटन गर्दै प्रधानमन्त्री अोलीले नेपाल भारतबीच उच्चस्तरीय भ्रमण भए जस्तै सर्वसाधारणको निरन्तर भ्रमणका लागि यो बस सेवा सञ्चालन गरेको र यसले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण