आगन्तुक पुस्तिकामा मोदीले लेखेः मेरो धेरै पूरानो इच्छा पूरा भयो
शुक्रबार, २८ वैशाख २०७५, १३ : ३२
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्राले विशेष महत्व राख्ने बताएका छन् । जनकपुरधामको यात्रा गर्ने आफ्नो धेरै पूरानो इच्छा भएको जनाउँदै मोदीले आफ्नो लागि यस भ्रमणको विशेष महत्व रहेको जनाएका हुन् ।
जानकी मन्दिरमा पुजा गरिसकेपछि मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जनकपुरवासी र सवै नेपालीको शान्ति प्रगती र समृद्धिको शुभकामना दिएका छन् । साथै मोदीले स्वागतको लागि जनकपुरवासी र नेपाल सरकारलाई आभार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण