प्रधानमन्त्री मोदीले जनकपुरमा ६ मिनेट पुजा गर्ने
मङ्गलबार, २५ वैशाख २०७५, २० : ०६
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा ६ मिनेट पुजा गर्ने भएका छन् । वैशाख २८ गते जनकपुर अवतरण गरेलगत्तै प्रधानमन्त्री मोदीले ६ मिनेट पुजा गर्ने भएका हुन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पूर्व प्रधानमन्त्रीहरुसँगको बिफ्रिङमा प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षीले जनकपुरमा पुजाका लागि ६ मिनेट समय खर्चिने बताएको श्रोतले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी जनकपुर आएलगत्तै धार्मिक कार्यक्रम र नागरिक अभिनन्दनमा सहभागी हुने जनाइएको छ ।
त्यसलगत्तै उनी काठमाडौं र मुक्तिनाथको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण