बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने : नेपाल खुशी भएको छ

शुक्रबार, २८ वैशाख २०७५, १२ : ०६
शुक्रबार, २८ वैशाख २०७५

नरेन्द्र मोदीलाई जानकी जन्मभूमि, पुण्यभूमिमा नेपाल सरकारको तर्फबाट, प्रदेश र नगर र सिंगै नेपाली जनताको तर्फबाट अभिभादन गर्दछु ।

उहाँको भ्रमणबाट हामी र नेपाल खुशी भएको छ । 

हाम्रो आउने जाने क्रम जनकको समयदेखि, विद्धवानका शास्त्रत्रदेखि र स्वयम्बरदेखि भइरहेको छ । 

हामीबीच धार्मिक सास्कृतिक सम्बन्ध छ । 

हामी जनकपुर भन्नेवित्तिकै शिवको धनुष, विद्धवान विदुषी सम्झन्छौँ । 

शास्त्र, दर्शन धर्ती विनास सृष्टिकाबारेमा पहिलेदेखि नै छलफल हुन्थे । 

जनकपुर भन्ने वित्तिके गुरु बाल्मीक र लबकुश खेलेको ठाउँ र सीताले विताएको अवस्थाको सम्झना आउँछ । आज खुशीको कुरा हो । अव पवित्र जन्मभूमि राम र जानकीको विवाह भएको ठाउँ, सिताले जन्म र शिक्षादिक्षा लिएको पवित्र ज्ञानभूमिमा भारतीय प्रधानमन्त्री मोदी आउनु भएको छ । 

खुशी व्यक्त गर्छु । 

फेरी पनि मोदीलाई स्वागत गर्न चाहान्छु । 

अव सक्रिटको काम अगाडि बढाउने छौँ । 

प्रधानमन्त्रीमात्रै हैन जनस्तरमा सम्बन्ध बढाउन बस सेवाको उद्घाटन गर्न लागेका हाँै ।

प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी

मोदीका अभिनन्दनका लागि यसरी सिङ्गारियो सभागृह (फोटोफिचर)

जनकपुरमा हेलिकप्टरको सुरक्षा गस्ती

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

मोदी तीर्थाटनको राजनीति

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

प्रधानमन्त्री मोदीको भ्रमणका लागि कस्तो छ काठमाडौंको सुरक्षा ?

मोदी एयपोर्टमा झरेर जानकी मन्दिर प्रस्थान, स्वागत गर्न रक्षामन्त्री र मुख्यमन्त्री

निधीले मोदीलाई जनकपुरमा स्वागत गर्ने, देउवाले शनिवार भेट्ने

जनकपुरमा मोदीको स्वागत गर्नेहरु ‘भिआइपी’ को यस्तो छ नामावली

मोदीको नेपाल भ्रमणको सेरोफेरोमा

मोदीको स्वागतका लागि जनकपुर पुगे प्रधानमन्त्री ओली

रुट बदले मोदीले, दिल्लीबाट सिधै जनकपुर

मोदीले काठमाडौँमा आज क–कसलाई भेट्दैछन् ?

मोदी जाने मुक्तिनाथको के छ विशेषता ?

मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

लगानी नजुटेको अरुण तेस्रोको शिलान्यास गर्न ओली र मोदीलाई किन भयो हतार ?

यस्तो छ मोदीको भ्रमण तालिका

नेपाल भ्रमण अगाडि मोदीका तीन ‘ट्विट : भने के ?

जनकपुरमा यसरी भारतीय प्रधानमन्त्री मोदीको एउटा लामो समयदेखिको सपना पूरा हुँदैछ !

मोदीको भ्रमणलाई दृष्टिगत गरी मुक्तिनाथमा आइसियू स्थापना

‘मोदीको भ्रमण स्वागतयोग्य’ : डा. कोइराला

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले मुलुक टुक्रिने आधार बनेको भन्दै आयो कडा विज्ञप्ति

रातोपाटी ग्राउण्ड : मोदी आउने मुक्तिनाथ र वरपर जे देखियो, २१ तस्बिरमा हेर्नुहाेस्

नाकाबन्दीबारे मोदीले क्षमायाचना गर्नु जायज हुन्छ : विवेकशील साझा

रातोपाटी ग्राउण्ड : मोदीकाे मुस्ताङ भ्रमणको यस्तो छ तयारी (फोटो फिचरसहित)

मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि फेरिएको काठमाडौं (फोटोफिचर)

समाजिक सञ्जाल : गज्जबले मोदी–फाई भयो देश

मोदीको स्वागतका लागि यसरी गरियो खर्च, बजेट कति ?

मोदीको नेपाल भ्रमण : मिथिला नगरीमा भाषाको खिचडी

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण

मोदीले नेपालीका लागि समृद्धि ल्याउँछन् भन्नु भ्रम हो

भारतीय सुरक्षाकर्मीको निगरानीमा  मोदीलाई अभिनन्दन  गर्ने मन्च बन्दै

मोदीसँग लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने  ?

मोदी भ्रमणलाई लिएर खोक्रो राष्ट्रवादको कुरा गरेर हुँदैन – मन्त्री जितेन्द्र सोनलको अन्तर्वार्ता

नेपालमा भएका पुराना भारु के होला ? यसपालीको भ्रमणमा मोदीले समस्या सुल्झाउलान् ?

माइतीघरमा मण्डलामा प्रदर्शनः मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह

मोदीको स्वागत गर्न मुस्ताङको जंगलमा कुचो लगाउँदै प्रहरी

मोदीको भ्रमणबारे संसदलाई जानकारी

मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईका चटारो, हेरौं तस्विरमा

मोदीको नेपाल भ्रमणमा यी सात विषय उठाउनैपर्छ : पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अन्तरवार्ता

मोदीको भ्रमणले पार्टी एकीकरणमा ढिलाईः  माओवादी प्रवक्ता

हुरीले उडाए मोदीका स्वागतद्वार

प्रधानमन्त्री मोदीले जनकपुरमा ६ मिनेट पुजा गर्ने

मोदीको नेपाल भ्रमणः यस्तो बन्दैछ जनकपुरमा भव्य मञ्च (फोटोफिचर)

मोदीको नेपाल भ्रमण सफल बनाउन लागिपरेका छौः मन्त्री पण्डित

मोदीको नेपाल भ्रमण : यी मुद्दामा वार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली

ओली र मोदीले अरुण तेस्रोको उद्घाटन काठमाडौंबाटै गर्ने

मोदीको नेपाल भ्रमण : कर्नाटकको चुनाव प्रचार नेपालबाट !

मुक्तिनाथमा पनि मोदीको नागरिक अभिनन्दन, दुई दिनमा तीन वटा अभिनन्दन हुने

मोदी भ्रमणको तयारीमा मन्त्रीको दौडधूप

मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुंगा सावित हुन्छः मन्त्री ज्ञवाली

मोदीको भ्रमणको सदुपयोग गरौँः उपसभापति निधि

मन्त्रिपरिषद् बैठक : मोदीको नेपाल भ्रमण कार्यतालिका स्वीकृत

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवअधिकारवादी नेता रिजालको खुल्लापत्र

मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

आमन्त्रण–पत्रमा मोदीको नामै बिग्रियो !

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?

जनकपुरमा मोदीलाई स्वागत गर्दा मधेस र केन्द्रको राजनीतिमा के असर हुन्छ ?

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं महानगरको कलात्मक साँचो हस्तान्तरण गरिने

मुस्ताङबाट केही समयका लागि यसकारण पोखरा जानेछन् मोदी

मोदी आउने दिन (वैशाख २८) गते सार्वजनिक बिदा

मोदीको भ्रमण विषयमा सुरक्षा निकायको बैठकमा भयो यस्तो निर्णय

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणः यसरी गरिदैछ तयारी

मोदीको भ्रमणमा बन्ला विराटनगरको भारतीय कार्यालय हटाउने एजेण्डा ?

मोदीको जनकपुर भ्रमण : सफाईमा जुटे मुख्यमन्त्रीदेखि दलका नेतासम्म (फोटोफिचर)

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’

मोदी भन्दा पहिले उनका भाइले गरेका थिए जनकपुर भ्रमण

मोदी मे २१ मा नेपाल भ्रमण आउने

पटनाबाट हेलिकप्टरमा जनकपुर आउने मोदीले के घोषणा गर्लान् ?

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

मोदीको स्वागतका लागि तयार हुँदैछन् काठमाडौंका सडक (फोटोफिचर)

नाकाबन्दी लगाउने मोदी नेपालको मित्र होइनन्, स्वागत नगरौँ : मोहनविक्रम

मोदी–सी बैठकको भित्रीकथा

निर्वाचनकै बीचमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

नेपाल आउन किन हतारिए मोदी ?

नेपाली संसदमा सम्बोधन गर्ने मोदीको चाहना !

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप