नेपाली भाषामा मोदीले भने- प्रधान तीर्थयात्री भएर नेपाल भ्रमण आएको हुँ
शुक्रबार, २८ वैशाख २०७५, १३ : २३
जनकपुर -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान प्रधान तीर्थयात्रीका रुपमा नेपाल भ्रमणमा आएको बताएका छन् ।
उनले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै नेपाली भाषामै भने, मेरो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको छ ।
मोदीको सम्बोधन जारी छ ।
थप समाचारका लागि रातोपाटी पढ्दै गर्नुहोला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण