मोदीले जनकपुरवासीसँग मागे माफी
शुक्रबार, २८ वैशाख २०७५, १३ : ४३
जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर ढिलो आएकोमा जनकपुरवासीसँग माफी मागेका छन् ।
‘सन् २०१४ अगस्तमा आएको बेला नै जनकपुर छ्टिै आउने भनेका थिएँ, तर अलि ढिलो भयो त्यसका लािग म माफी चाहन्छु, जानकी माताको चाहना अनुसार मात्र आएको छु । आजैको दिन बोलाएको कारण आएको हुँ ।’
धेरै पहिलादेखि आउन चाहेको तर माताले चाहेको दिन मात्र सम्भव भएको उनले बताए ।
आफू प्रधानमन्त्रीको रुपमा होइन, प्रधान तीर्थयात्रीको रुपमा आएको उनले धारणा राखे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण