मोदीविरुद्व अखिल क्रान्तिकारीको ३६ घण्टे अनसन सुरु
काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीको भातृसंगठन अखिल क्रान्तिकारीले ३६ घण्टे अनशन सुरु गरेको छ । संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विभिन्न माग राखेर अनशन सुरु गरेको हो ।
अनसन स्थलमा टाँगेको ब्यानरमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री केपी ओली गठबन्धन मुर्दावादको नारा लेखिएको छ ।
‘नाकाबन्दी गर्ने ‘नाइके’लाई नागरिक अभिनन्दन गर्न पाइदैँन । भारतीय हस्तक्षेप चाहिदैँन । फेरी भोकै बस्न तयार छौं । स्वाधिनता हामी बेच्दैनौं । बल्केड वाज क्राइम । मोदी सुल्ड अप्लोजाइ ।’ ब्यानरमा लेखिएको छ ।
ब्यानरमा स्न १९५० लगायत यता सबै असमान सन्धि सम्झौता खारेजको माग र राष्ट्रिय हित अनुकुल नयाँ सम्झौता गर लगायतका विभिन्न मागहरु लेखिएको छ ।
‘सीमा अतिक्रमण, अरुण तेस्रोसहित सबै राष्ट्रघाती जलविद्युत परियोजना खारेज गर । नेपाली र भारतीय जनता एक हौं’ भन्दै अनसन सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण