‘मोदी भ्रमण’ बिरुद्ध रिले अनसन बसेका ९ जना प्रहरी नियन्त्रणमा
शुक्रबार, २८ वैशाख २०७५, १३ : ०५
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध ‘नाकाबन्दी गर्ने नाईकेलाई नागरिक अभिनन्दन गर्न पाईंदैन’ भन्दै रिले अनसन बसेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार अखिल क्रान्तिकारी (वैद्य समुह) का काठमाडौं जिल्ला संयोजक महेश श्रेष्ठ सहित ९ जना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा संयोजक श्रेष्ठ सहित दिपेन्द्र लम्साल, संघर्ष दाहाल, मनोविज्ञान शर्मा र सुजन सापकोटाल लगायत रहेका छन् । ‘भारततिय हस्तक्षेप बन्द गर’ भन्दै अखिल क्रान्तिकारीका नेता–कार्यकर्ताहरुले किर्तीपुरमा ३६ घण्टे रिले अनशन शुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण