प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनुभयो, अन्तस्करणबाट धन्यवाद : प्रम मोदी
शुक्रबार, २८ वैशाख २०७५, १२ : ०३
धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामाजानकी माताको दर्शन गर्न पाउनु सौभाग्य भएको बताएका छन् ।
जनकपुर मन्दिर परिसरमा रामायण सर्किटको उद्घाटन गर्दै मोदीले सो कुरा बताएका हुन् ।
‘प्रधानमन्त्री स्वागत गर्न जनकपुर आउनु भयो,’ उनले भने, ‘मेरो स्वागत र सम्मानका लागि गरेको अन्तस्करणबाट केन्द्र सरकार र राज्य सरकारलाई धन्यवाद ।’
रामायण सर्किटको शुरुवात गर्दै उनले पर्यटन तेज गतिमा विकसित हुने अपेक्षा समेत प्रकट गरे ।
‘रामायण सर्किट दुई देशका करोडौ यात्रीको लागि प्रारम्भ गर्न पाएकोमा खुशी छु,’ उनले भने, ‘अयोध्या र जनकपुरको नता अटुट र अविश्मरणिय छ । जनकपुर अयोध्यावाट सिधै अयोध्यामा बस सेवा सुरु गर्नु आर्थिक विकास, सास्कृतिक सम्बन्ध र जनता जनताबीचको सम्बन्ध बढाउने प्रयास हो । यसलाई भारतीय सरकारका तर्फबाट आदरपूर्वक अभिनन्दन गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण