निधीले मोदीलाई जनकपुरमा स्वागत गर्ने, देउवाले शनिवार भेट्ने
शुक्रबार, २८ वैशाख २०७५, ११ : ०५
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोली भेट्ने भएका छन् ।
देउवाले मोदीलाई शनिवार अपरान्ह १२ वजे होटल हायातमा भेट्ने सह महामन्त्री डा.प्रकाश शरण महतले जानकारी गराए ।
काँग्रेस उपसभापति विमलेन्द्र निधीले जनकपुरमा मोदीलाई स्वागत गर्ने भएका छन् ।
दुइ दिने भ्रमणका क्रममा दलका राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र दलका नेताहरुलाई भेटवार्ता गर्दैछन् । मोदीको यसपटकको भ्रमणलाई तिर्थाटनको रुपमा पनि लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण