शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

मङ्गलबार, ०५ मङ्सिर २०७४, १४ : ३३
मङ्गलबार, ०५ मङ्सिर २०७४

 झापा –दोस्रो चरणको निर्वाचन अन्तर्गत यहि मंसिर २१ गते हुने केन्द्रीय र संघको निर्वाचनमा झापाको दुई नं क्षेत्र रहेको प्रमुख व्यापारी नाका मानिने विर्तामोडमा चुनावी चहलपहल देखिँदैन । शहरका चोकमा न व्यानर नै छन् नत उमेदवारका फोटा भएका फ्लेक्स नै झुण्डिएका छन् । छन् त चोकमा केहि राजनीतिक दलका झण्डा । बजार भने चुनावबाट धेरै टाढा छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापाको कुल जनसंख्या ८ लाख ८३ हजार ३ सय २४ रहेको छ । यहाँको कुल मतदाता संख्या ५ लाख ८५ हजार १ सय ६६ रहेको छ । 

झापाका ५ वटै क्षेत्रमा वामगठबन्धनका उमेदारहरु र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । झापाका  गाउँ गाउँमा चुनावी चहल पहल भएपनि शहरमा चुनाव नपसिसकेको बताउँछन् विर्तामोडमा ११ बर्ष देखि पुस्तक पसल गदै आएका  कृष्ण राजवंसी । राजवसीले भने ‘शहरमा चुनाव लागेको छैन । कुनै रोनक नै छैन । सबै गाउँ गाउँमा भोट माग्न व्यस्त छन् ।’

राजवंशीले भने जस्तै विर्तामोडका सडकमा प्रचारमा हिँडेका गाडी बाहेक शहरलाई चुनावको कुनै चासो नै नभए जस्तो देखिन्थ्यो । चर्को स्वरमा उमेदवार र पार्टीको प्रचार गदै गुड्ने एक दुई गाडीले एकछिन बजारका व्यापारीको ध्यान तानेपनि भोट माग्न भने कुनै पनि दलका उमेदवार बजार क्षेत्रमा नआएको राजवंसीले बताए । 

विर्तामोडमा कपडा पसल गदै आएका इश्वरीप्रसाद दाहलको बुझाइ भने फरक  छ । उनी पहिलाको चुनाव र अहिलेको चुनावमा धेरै फरक भएको बताउँछन् । अहिलेको निर्वाचन जनताको विकासभन्दा पनि भड्किलो तरिकाले जित्न चाहने उमेदवारको मानसिकता रहेको उनले बताए । उनले भने– चुनाव त इमानदारहरुको भन्दा पनि पैसावाला र वाहुवलीको भयो । यस्ता उमेदवारले के विकास गर्लान् र ? 

दाहाल थप्छन्, ‘सडकमा गीत बजाउँदै र झण्डा फराउदै हिँडेका गाडी देख्यो भने चुनाव आए छ भन्ने लाग्छ होइन भने विर्तामोड अहिलेसम्म सुनसान नै छ ।’
उनको पसलमा भोट माग्न अहिलेसम्म विवेकशिल साझा पार्टीको उमेदवारमात्र आएको पनि बताए ।
दुई नं क्षेत्रकी वामगठबन्धनकी उमेदवार पवित्रा निरौला खरेलपनि यो कुरा स्वीकार्छिन् । उनले भनिन्, ‘अहिले गाउँगाउँमा गएकी छु । सबै किसानहरु खेतवारीमा भेटिने भएकाले घरदैलोमा लागेका छौं । बजार क्षेत्रमा गाँउ  सकेर पस्ने छु ।’

एमालेको जिल्ला पार्टी कार्यालयमा भेटिएकी खरेल गाउँमा घरदैलो गर्न हतारमा थिइन् । 

विर्तामोडमा २०४६ सालबाट चिया पसल गदै आएकी इन्द्रकला बस्नेतकोमा पनि कोहि भोट माग्न आएका छैनन् । उनले सुनाइन्, ‘अहिलेसम्म कोहि पनि भोट माग्न आएका छैनन् । तर यो पार्टीलाई भोट हाल्छु भन्ने योजना भने बनाइ सकेको उनले बताइन् । 
 

विर्तामोड बजारमा भेटिएका एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक र झापा जिल्लाका चुनावी संयोजक तथा एमाले केन्द्रीय सदस्य देवराज घिमिरेले अहिले चुनावी प्रचार गाउँ केन्द्रीत गरेको बताए । गाउँमा मतदाताहरु वाम गठबन्धनबाट उत्साहित भएकाले आफूहरु जित्नेमा ढुक्क भएको  घिमिरेले दाबी गरे । 

नेपाली काँग्रेसका क्षेत्र नं २ का उमेदवार उद्धव थापाले पनि आफू पहिलो चरणमा गाउँघरमा घरदैलोमा व्यस्त रहेको बताए । केहि समयपछि शहरमा भोट माग्ने योजना बनाएको उनले सुनाए । 

 

रातोपाटी @ ब्याटल ग्राउन्ड 

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

ब्याटल ग्राउन्ड काठमाडौं १– अनिलको अनुहारमा मदनको झल्को !

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप