प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित
बिहीबार, २३ कात्तिक २०७४, १३ : ०४
काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएर चर्चामा आएका काङ्ग्रेस नेता तथा खेलकुदमन्त्री राजेन्द्र केसी (राजन)यो पटक पनि काठमाडौँ क्षेत्र नं. १० बाट चुनावी मैदानमा छन् । यसपटक उनी प्रचण्डसँग होइन, वामगठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता हीतमान शाक्यसँग चुनावी प्रतिस्पर्धामा छन् ।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ १० मा काङ्ग्रेसले १७ हजार १ सय ७०, एमालेले १६ हजार ८ सय ८७, माओवादीले ९ हजार ४ सय ५० र राप्रपाले २ हजार ३ सय ३६ मत ल्याएको थियो । सो हिसावमा यहाँ वाम गठबन्धन ६ हजार ८ सय ३१ मतले अगाडि रहेको छ । यसअर्थमा उनले यो पटक चुनाव आफ्नो पक्षमा पार्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण