प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार
काठमाडौँ । आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाका लागि विभिन्न दलहरुले आइतबार उत्साहपूर्णरुपमा मनोनयन दर्ता गराएका छन् ।
हिमाली भेगका ३२ जिल्लाहरुमा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।
प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि पहिलो चरणमा निर्वाचन हुँदैछ । निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।
गठबन्धनबाट २२२ को उम्मेदवारी
यता, नेकपा एमाले र नेकपा माओवादीको बामगठबन्धन र नेपाली काँग्रेसको गठबन्धनबाट २२२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्ता छन् दुई गठबन्धनका उम्मेदवारहरुः
प्रतिनिधिसभा

प्रदेश सभा


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण