बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, ०६ कात्तिक २०७९, २१ : ०७
आइतबार, ०६ कात्तिक २०७९

आज २०७९ साउन कात्तिक ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा धनगढी र वीरेन्द्रनगरमा गठबन्धनको संयुक्त भेला, निक्षेपकर्तालाई बैंकमा पैसा राख्दा घाटा, कांग्रेसले भोलि संकल्प पत्र सार्वजनिक गर्ने, एमालेले तिहारपछि घोषणापत्र ल्याउने, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमै राख्न अनुमति, प्रतिनिधिसभा र प्रदेशसभातर्फ कहाँ कहाँ छ कांग्रेसको उम्मेदवारी (सूचीसहित), निर्वाचन आयोगले स्पष्टीकरण सोध्दा पनि दलीय विभेद !, लोसपाका उम्मेदवार को–को छन् ‘ग्रीन जोन’ मा ? एमालेसँगै तालमेल गरेका लिङ्देन भन्छन्– राप्रपाको प्रतिस्पर्धा एमालेसँग लगायत छन् ।

१. धनगढी र वीरेन्द्रनगरमा गठबन्धनको संयुक्त भेला
सत्तारुढ गठबन्धनले आइतबार धनगढी र वीरेन्द्रनगरमा संयुक्त भेला आयोजना गर्दै निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र तुल्याएको छ । प्रदेशस्तरीय भेला अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको वीरेन्द्रनगरमा गठबन्धनले संयुक्त भेला आयोजना गरेको हो । भेलालाई गठबन्धन घटकका शीर्ष नेताले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप