पाँचौ राष्ट्रिय रोटी मेला भृकुटीमण्डपमा सुरु (तस्बिरहरु)
आइतबार, ०६ कात्तिक २०७९, १२ : ३७

काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला सुरु भएको छ ।
वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेलामा यस वर्षा पनि विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएका छन् ।