ओलीबाट जघन्य अपराध भएको छ : रामचन्द्र पौडेल
आइतबार, ०६ कात्तिक २०७९, १५ : २५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए ।
नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘कर्णाली कांग्रेसका साथीहरुलाई भन्छु हँसिया हथौडाबाट पछि नहट्नुहोला । हामीले यो देशलाई उन्नतीको बाटोमा लाने प्रयास गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा