शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमाले विभाजनमा २०३ बाटै माधव पक्षको सनाखत, वामदेव कता ? (भिडियोसहित)

आइतबार, ०६ भदौ २०७८, १९ : ५१
आइतबार, ०६ भदौ २०७८

आज २०७८ भदौ ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा माओवादीले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज, लुम्बिनीमा एमालेले माग्यो सभामुखको राजीनामा, प्रहरी समायोजनमा आनाकानी, वामदेव गौतम एमालेमै, सांसदहरुको सनाखतका लागि सभामुखलाई निर्वाचन आयोगको पत्र लगायत रहेका छन् ।

एमालेले निर्वाचन आयोगमा पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ । निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप