बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले विवादास्पद अध्यादेश ल्याएपछिको तरंग, दिनभर के–के भए?

मङ्गलबार, ३० मङ्सिर २०७७, २२ : २७
मङ्गलबार, ३० मङ्सिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अध्यादेश जारी गरेपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने सत्तारुडढ दलका इतर समूहले प्रतिवाद गर्ने तयारी गरेपछि यो विषय थप पेचिलो बनेको छ । 

सरकारको राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मंगलबार ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन् । 

अध्यादेशसँग सम्बन्धित समाचार विस्तृतमा तलका लिंकमा हेर्नुहोस्ः 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप