यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरु
बिहीबार, २६ साउन २०७९, १९ : ३९

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । दुई पटक स्थगित भएको कार्यसमिति बैठक एन्फा कम्प्लेक्समा बिहीबार साँझ सकिएको हो ।
बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ । राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल खेल्ने । नेपाल सुपर लिग (एनएसएल) आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ । यस्तै एन्फाले प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गरेको छ । बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।
याे पनि
यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरु:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !