नरेन्द्र श्रेष्ठ मानार्थ अध्यक्ष, प्रवक्तामा शाह
बिहीबार, २६ साउन २०७९, १९ : ००
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरेश शाहलाई प्रवक्ता नियुक्त गरेको छ । एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले शाहलाई प्रवक्ता नियुक्त गरेको हो ।
त्यस्तै एन्फाले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव