ओलीले भने - जनार्दनले आफै राजीनामा दिए, प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुती छैन
शुक्रबार, २४ असार २०७९, १५ : १३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने अवस्था रहेको बताएका छन् । शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शर्माले आफै मन्त्रीबाट राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउन नसक्ने अवस्था रहेको बताएका हुन् ।
‘काँग्रेस त निरीह नै हो बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि काँग्रेस त हेरेको हे¥यै । काँग्रेसको हुती नै छैन । दम नै छैन’, ओलीले प्रश्न गरे, ‘यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो, प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुती छ ?’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

