शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा कसैलाई अन्याय हुन्न, गठबन्धन गरेर जाओैँ: सभापति देउवा

सोमबार, १४ चैत २०७८, १७ : १०
सोमबार, १४ चैत २०७८

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनमा सवैको भविष्य रहेको बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।’ उनले भने, ‘मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठबन्धन गर्नुहुँदैन भनेर हुन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप