काँग्रेस बैठक सकियो, मंगलबार ३ बजे पुनः बस्ने
सोमबार, १४ चैत २०७८, ०९ : ००
काँग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ । बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको हो ।
पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि ३ बजे पुनः बस्नेगरी सकिएको काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
