ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? पूर्णपाठ हेर्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बुधबारदेखि राजधानीको सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेश गरेको आफ्नो प्रतिवेदनमा पार्टीको सम्पूर्ण ध्यान चुनावतर्फ केन्द्रीत गर्ने उल्लेख गरिएको छ । संगठनात्मक सुदृढीकरण र पार्टी काममा तीव्रता दिने र पार्टीलाई चुनावमा पहिलो शक्ति बनाउने लक्ष्य ओलीले लिएका छन् ।
ओलीले चुनावको मिति घोषणा भइसकेको र निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचनसम्मका लागि पार्टीको कामको केन्द्रबिन्दु निर्वाचनको तयारी र त्यसमा पार्टीको विजय सुनिश्चित गर्नु भएको बताएका छन् । ओलीले एमालेको विजयका आधारमा मुख्य १८ बुँदामा समेटेका छन् ।
यस्तै गठबन्धनको आलोचना र एमसीसीबारे पनि पार्टीको धारणा राखेका छन् । प्रतिवेदनमार्फत ओलीले एमसीसी स्वीकार्दै अब यसमा विवाद गर्न नहुने बताएका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


