देउवा सरकारमा वरियतामा पछि पर्यो माधव नेपालको पार्टी
शुक्रबार, २२ असोज २०७८, १६ : १५
१
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालको पार्टी एकीकृत समाजवादीका मन्त्रीको वरियता छैटौँ नम्बरमा परेको छ । संसदको चौथो ठूलो दल एकीकृत समाजवादीका मन्त्रीको वरियता संसदको पाँचौ ठूलो दल जसपाको भन्दा पछि परेको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठ मन्त्री बन्दा उनको वरियता पाँचौ नम्बरमा रहेको छ भने एकीकृत समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गर्दै सहभागी भएका विरोध खतिवडाको वरियता छैटौँ नम्बरमा रहेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप सुरु हुनुअघि मेक्सिको सिटीमा मानव लहरको विश्व कीर्तिमान प्रयास
-
मानसिक स्वास्थ्य नीति बनाइने
-
धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
-
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

