उपप्रधानमन्त्रीविहीन भयो देउवा सरकार, दोस्रो र तेस्रो वरियता काँग्रेसकै
शुक्रबार, २२ असोज २०७८, १६ : ११
शेरबहादुर देउवा नेतृत्वको सरकार उपप्रधानमन्त्रीविहीन भएको छ । शुक्रबार देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा कसैलाई पनि उपप्रधानमन्त्री नबनाइएको हो । सत्ता गठबन्धनमा समीकरण मिलाउनका लागि उपप्रधानमन्त्री नबनाइएको बताइएको छ ।
यसैबीच देउवा सरकारमा दोस्रो र तेस्रो वरियता काँग्रेसले नै पाएको छ । काँग्रेस नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाँण दोस्रो वरियतामा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन् । त्यसपछि माओवादीको तर्फबाट मन्त्री बनेकी पम्फा भुसालको वरियता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण