देउवा नेतृत्वको मन्त्रिपरिषदमा बालकृष्ण खाँणलाई दोस्रो वरियता
शुक्रबार, २२ असोज २०७८, १६ : ०२
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् । खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाले उपप्रधानमन्त्री भने बनाएका छैनन् । काँग्रेस प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी रहेको छ । देउवापछि ज्ञानेन्द्र बहादुर कार्कीको वरियता रहेको छ ।
शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण