मिटरब्याज लगाउँदै ठगी गर्ने श्याम परदेशी पक्राउ
आइतबार, १५ भदौ २०७६, २० : ५६
२
काठमाडौं – पैसा ब्याजमा लगाई (मिटरब्याज) ठगीगरेको आरोपमा सर्लाहीका श्याम परदेशी पक्राउ परेका छन् । प्रदेशीलाई आइतबार साझ ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो ।
उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो ।
गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए ।
यो पनि पढ्नुहोस्:
सर्लाहीका श्याम परदेशीबाट ६ करोड बढी ठगिएकाहरुको काठमाडौंमा धर्ना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री स्टार्मरलक्षित आगजनीमा रुसको हात
-
गर्मी छल्न पोखरा ओर्लिए भारतीय पर्यटक, ‘अफसिजन’ मा पनि होटलहरू भरिभराउ
-
रवि र जीबीविरुद्ध सहकारी ठगी बाहेकका अभियोग हटाउँदा रुपन्देही जिल्ला अदालतले के भन्यो ?
-
जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज
-
ट्रम्पले शुक्रवार अघि नै अमेरिका–इरान सम्झौता सार्वजनिक गर्न सक्ने
-
पर्वतमा सहिदको घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल, दोसल्ला ओढाएर गरे सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण