को–को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूची)
सोमबार, ०९ वैशाख २०७६, १४ : १३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।
बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको थियो । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ ।
बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।
हेर्नुहोस् सूची



यो पनि.....
संसार हल्लाउने लेनिन को हुन् ?
फलामे ढोका फोरेका छौँ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी : ७० औँ वार्षिकोत्सव समारोह (प्रत्यक्ष प्रशारण)
नेपाली काँग्रेस राजतन्त्र फर्काउन लागिपर्यो : केपी ओली
बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा
नेकपाको जिल्ला नेतृत्वको लिस्ट बाहिरिएपछि माधव नेपाल बाहिरिए !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण