‘सर्वसाधरणलाई समस्या नहोस्’ भन्दै आइसियूबाट वार्डमा सरे डा. केसी
आइतबार, ०६ माघ २०७५, ०८ : ००
काठमाडौँ । विगत ३ दिनदेखि त्रि.वि शिक्षण अस्पतालको आइसियूमा उपचारत डाक्टर गोविन्द केसीलाई आज वार्ड सारिएको छ ।
केसी आफैले आइसियूबाट वार्डमा सार्न चिकित्सकहरुलाई अनुरोध गरे पछि सार्ने तयारी गरिएको छ ।
आफू लामो समय आइसियूमा बस्दा आईसियूमा उपचार गर्नुपर्ने सार्वसाधरणलाई समस्या नहोस् भन्दै आईसियूबाट वार्डमा सार्न आग्रह गरेपछि सारिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
डाक्टर केसी विगत १२ दिनदेखि अनसन बस्दै आइरहेका छन् ।
उनले १५ औँ अनसनमा सरकारले ०७५ साउन १० गते गरेको सम्झौता ५ महिनासम्म पनि कार्यान्वनको छाँटकाँट नदेखाएको भन्दै १६ औँ अनसन थालेका थिए ।
अनसन बसेको ३ दिनदेखिनै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो ।
अनसन बसेको १० दिनमा उपचारको लागि काठमाडौँ ल्याइएको थियो ।
यो पनि पढ्नुहोस्
‘आई एम विथ विजय थापा’ भन्दै टिचिङ अगाडी प्रदर्शन (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण