लक्की शेर्पालाई राजीनामा दिन सरकारको आग्रह
बिहीबार, २६ पुस २०७५, १६ : ४७
काठमाडौं–सञ्चारमन्त्री गोकुल बस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले मार्ग प्रसस्त गर्न आग्रह गरेको बताएका छन् ।
बिहीवारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बस्कोटाले राजदूत शेर्पा मानव तस्करी जस्तो गम्भीर विषयमा विवादमा तानिएको बताउँदै त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले गम्भीरता लिएको बताए ।
दुई तीन दिनमा शेर्पाले निकास दिने उनको भनाई छ ।
उनी तत्कालीन माओवादीको कोटामा राजदूत बनेकी थिइन् भने उनको नियुक्तिलाई लिएर त्यतिबेला पार्टीभित्रै असन्तुष्टि सतहमा आएको थियो ।
याे पनि ..........
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा