आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२ लाख ५४ हजार मतदाता बढे, २२ हजार २२६ मतदान केन्द्र निर्धारण

शुक्रबार, ३१ भदौ २०७९, १७ : ०६
शुक्रबार, ३१ भदौ २०७९

निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ । 

आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लख ५४ हजार ८४७ मतदाता बढेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप