आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महासमर मंसिर ४ : कुन प्रदेशमा कति मतदान केन्द्र ?

शुक्रबार, ३१ भदौ २०७९, १६ : ५६
शुक्रबार, ३१ भदौ २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । 

आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै बागमतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप