शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नाम लिम्बुवान-किरात राख्नुपर्ने माग गर्दै प्रदर्शन (फोटोफिचर)

बिहीबार, ०५ साउन २०७९, १८ : १८
बिहीबार, ०५ साउन २०७९

विभिन्न पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

बिहीबार ती संगठनले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप