संसदको आयु आगामी चुनावको मनोनयन दर्ताको दिनसम्म रहन्छ : सभामुख
सोमबार, ०२ साउन २०७९, १२ : ००
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् । उनले त्यसैमा फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको उनको भनाइ छ।
‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिनसम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरूसँग उनले भने । उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौँ भनेको उल्लेख गर्दै उनले अब सबै निकायसँग छलफल गरेर निर्णयमा पुगिने बताए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

