भानुभक्तमा समयानुकूल चेत देखिँदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्तमा समयानुकूल चेत नदेखिएको बताएका छन् । बुधबार भानुभक्तको जन्मजयन्तीका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भानुभक्त आफुलाई परेको समस्यामा मात्रै केन्द्रीत भएर कलम चलाउने गरेको बताए ।
१८७१ जन्मिए, १९२५ मा निधन भयो । थुप्रै कुरा थुप्रै भैसकेको थियो, त्यसबेला वाङ्गावीरहरु काटिइसकेका थिए । त्यसबेला अनेक विद्रोहका घटना घटिसकेका थिए, त्यसमा भानुभक्त बेखबर भन्न त सकिँदैन तर भानुभक्तको कलम चल्दैन’, उनले भने ‘उहाँमा केही पक्षमा समयानुकूल चेत देखिँदैन ।’ उनले सर्वसाधारणमा देखिने चेत गाइनेको सारङ्गीमा देखिएको भन्दै गाइने सचेत थिए की भानुभक्त गम्भीर प्रश्न उठेको बताए । एक घण्टा बढी बोलेका ओलीले अधिकांश समय भानुभक्तको आलोचना गरे पनि अन्तिममा उनको योगदानको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण