नयाँ पार्टी बनाएर कम्युनिस्ट एकतामा जोड दिने वामदेवको ३ महिने एजेण्डा !
मङ्गलबार, १४ असार २०७९, १० : ४८
नयाँ पार्टी घोषणा गर्न लागेका वामदेव गौतमले कम्युनिस्ट एकतामा जोड दिने भएका छन् । पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गरिने प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सोही अभियानलाई पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
यो पनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
