प्रदीप ज्ञवालीको प्रश्न - अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?
शुक्रबार, ०३ असार २०७९, १७ : ५७

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो भनेर प्रधानसेनापतिलाई प्रश्न गरेका छन् ।
‘२७ अक्टोबर २०१५ मा प्रधानमन्त्री र रक्षामन्त्री को थिए ?’ ज्ञवालीको प्रश्न छ । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले त्यसबेलाका प्रधानमन्त्री र रक्षामन्त्रीबारे प्रश्न गरेका हुन् ।
उनले बेल्ट एण्ड रोड (बीआरआई)लाई सरकारले कसरी अगाडि बढाउँछ ? भन्दै प्रश्न समेत गरे ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म