प्रदीप ज्ञवालीको प्रश्न - अमेरिकालाई पत्र लेख्न स्वीकृति कसले दियो ?
शुक्रबार, ०३ असार २०७९, १७ : ५७
नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले २७ अक्टोबर २०१५ मा एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो भनेर प्रधानसेनापतिलाई प्रश्न गरेका छन् ।
‘२७ अक्टोबर २०१५ मा प्रधानमन्त्री र रक्षामन्त्री को थिए ?’ ज्ञवालीको प्रश्न छ । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले त्यसबेलाका प्रधानमन्त्री र रक्षामन्त्रीबारे प्रश्न गरेका हुन् ।
उनले बेल्ट एण्ड रोड (बीआरआई)लाई सरकारले कसरी अगाडि बढाउँछ ? भन्दै प्रश्न समेत गरे ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
