बम विष्फोट पछि बुटवलका स्थानीय त्रसित
बुधबार, २८ वैशाख २०७९, २१ : ३५
बुटवलको मिलनचोकमा बम विष्फोट भएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् । बुधबार साँझ बुटवलको मिलनचोकमा बम विष्फोट भएको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले रातोपाटीलाई बताए ।
उक्त विष्फोट पछि मिलनचोकका स्थानीय वासी त्रसित भएका हुन् । यस्तै प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । विस्फोट भएको ठाउँमा नेकपा माओवादीको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
