मौन अवधिअघि गठबन्धनले भन्यो– मैत्रीपूर्ण प्रतिस्पर्धा भएका पालिकामा अवस्था आंकलन गरेर मतदान गर्नू
मङ्गलबार, २७ वैशाख २०७९, २० : २९
सत्ता गठबन्धनले मैत्रीपूर्ण प्रतिस्पर्धा भएका पालिकामा अवस्था आंकलन गरेर मतदान गर्न सम्बद्ध पार्टी पंक्तिलाई आग्रह गरेको छ । गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ भएकाले अवस्था हेरेर गठबन्धनभित्रकै जित्नसक्ने उम्मेदवारलाई मतदान गर्न मंगलबार संयुक्त वक्तव्यमार्फत आग्रह गरिएको हो ।
मौन अवधि सुरु हुने केही घण्टाअघि संयुक्त वक्तव्य जारी गर्दै गठबन्धन दलका नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आंकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का