मतदाता परिचयपत्र हराएकाले पनि नागरिकताको आधारमा भोट हाल्न पाउने
मङ्गलबार, २७ वैशाख २०७९, १८ : १३
![मतदाता परिचयपत्र हराएकाले पनि नागरिकताको आधारमा भोट हाल्न पाउने](https://rpcdn.ratopati.com/media/albums/election-commission_YMYhGS8SQB.jpg)
मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने भएका छन् । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए ।
‘मतदाताको नामावलीको पूर्व सर्त भनेको नागरिकता प्राप्ति हो । सबै नागरिकले जो मतदाता छन् मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था छ ’, उनले भने । ६ हजार ७ सय ४३ वडा भित्रका सबै नागरिकले मतदान यही अनुसार गर्न सक्ने उनले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभई सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने
-
सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु