निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने, ६५ दल चुनावी प्रतिस्पर्धामा
मङ्गलबार, २७ वैशाख २०७९, १७ : ५८
शुक्रबार हुने स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने भएका छन् । यस्तै ६५ हजार ८ सय ६५ जना स्वयम् सेवक समेत खटिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएको पनि जानकारी दिए । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण