काठमाडौ महानगरलाई अन्डरपास र फ्लाइओभर बनाउँछौं : रामेश्वर श्रेष्ठ
शुक्रबार, २३ वैशाख २०७९, १५ : २०
काठमाडौ महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले गठबन्धनका उम्मेदवारले जिते महानगरको मुहार परिवर्तन गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपमेयरका उम्मेदवार श्रेष्ठले महानगरका जेष्ठ नागरिकहरुलाई भत्ता मात्रै नभई माया र ममता पनि दिने दावी गरे ।
‘जेष्ठ नागरिकहरुलाई भत्तामात्रै होइन, हामी माया ममता पनि दिन्छौ, डे केयर सेन्टर बनाएछौ’, श्रेष्ठले भने, ‘हामीले सिंहदरबार, कोटेश्वर, वा वानेश्वरमा अन्डरपास र फ्लाइओभर बनाएर देखाउँछौ ।’उनले सिर्जना सिंहको नेतृत्वको टिमले महानगरपालिकामा राम्रा र योग्य काम गरेर देखाउने भन्दै अस्तव्यस्त काठमाडौंलाई सुव्यवस्थित बनाउने दावी गरे ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
